सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

उनको हाउभाऊ क्या मिठो कुराकानी

~~~~~~~~गजल~~~~~~~
उनको हाउभाऊ क्या मिठो कुराकानी
दिल बस्यो अनायासै जानी नजानी
सुन्दरता को वयान कसरी गरूँ म
भरी भराउ हेर शौन्दर्य को खानी
बरफ सरी यो मन पग्लि गयो हेर
खुसीले रमायो कल - कलाउँदो जवानी
माया त लाएर हेर मात्र एक पटक
बिश्वास गर म माथी हुने छैन बैमानी
ढुक्क भए हुन्छ आउ यो जिन्दगीमा
खुसी सँग राख्नेछु मेरो दिल की रानी ।
~मानन्धर अभागी " सौभाग्यशाली "

कोई टिप्पणी नहीं