सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

नेपालमाई कब सकेलो गट्टी राजनितिको खेल

~~~~~गजल~~~~~
नेपालमाई कब सकेलो गट्टी राजनितिको खेल
भ्रष्टाचारी रे कमिशनखोरी कब कोचिन्ना जेल 
 गरिब झिक्कु गरिब रे सेट त झिक्कु सेट हुन्नर्यान
कालाबजारी रे दुई नम्बरीलाई कब पैरिन्ना नेल
कसैकी दिन दिनै दशै रे कसैकी गासुई नाई
दिन दुखीनका कब रोकिन्ना आँखाइना भेल
गाउँका युवा सबै सकिग्या गईबरे बिदेश
स्वदेशइमा काम पाइबरे कब पाकुन्ना माणा रे सेल
गउँ गउँमा विकासा नाममाई जनता ठगिनार्यान
कठ ला मेची है चढाई महाकाली कब पुगालो रेल
#डाेटेली_गजल
©महेन्द्र रावत

कोई टिप्पणी नहीं