सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

माली सम्झेर रूने फूलहरू कतिकति

~~~~~~~~~ गजल ~~~~~~~~~

माली सम्झेर रूने फूलहरू कतिकति
था नपाएर गरेका भुलहरू कतिकति

हिरा मोती चाहिँदैन हजुर भए पुग्छ
दश औँला जोडेर कवूलहरू कतिकति

आजकालको प्रेम जो बुझि नसक्नुहो 
प्रेमी प्रेमीका विच चुकुलहरू कतिकति

मलजल गनुॅ मालीको नित्य कमॅ धमॅ हो
उसैको पछि किनहो हुलहरू कतिकति

रहश्य पक्कै होला केहि न केहि हुँदो हो
पुष माघमा पनि झुलहरू कतिकति ।

~ © मानन्धर अभागी ।

कोई टिप्पणी नहीं