सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

कस्तो हाल भयो व्यथैॅ माया लाएर


~~~~~~~~~ गजल ~~~~~~~~~

कस्तो हाल भयो व्यथैॅ माया लाएर छाडी गयो आज पागल जो बनाएर मनुॅ न बाँच्नु भो घायल बनाई निष्ठुरीले लि गो मुटु यो चुँडाएर मज्जा लुट्नु लुट्यो जाने उ बेलामा अशिम माया ले मलाई अंगालेर हात यो समाई कसम खाएथ्यो फटाहा ले आज हेर रूवाएर सोचेकी थिइनँ यस्तो होला भनी कस्तो अपराधी दूनियाँ जो हँसाएर ।

© मानन्धर अभागी ।

कोई टिप्पणी नहीं