पिडा बगाउने बगर कहाँ भेटिएला
धन पाए मैले जीवन पनि पाए मैले
दु:ख मेटाउने जहर कहाँ भेटिएला
तिम्रो यातनाले हरेक पल सताउछ
चाहा सजाउने प्रहर कहाँ भेटिएला
सधै नयनमा आसुका खोला वार,पार
हासो सुखदको लहर कहाँ भेटिएला
भाग्य दैबलिला टिपेर लिने अन्धो हुरि
काल बैरागको मरण कहाँ भेटिएला
Post a Comment