सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

आमा हुनु कति गाह्रोछ थाहा पाएर हेर

~~~~~~~~~ गजल ~~~~~~~~~

आमा हुनु कति गाह्रोछ थाहा पाएर हेर
दिनरात मैले जस्तै पसिना बगाएर हेर

 घरको सारा त्यो काम आफैले गनुॅ पदॅछ
घाँस दाउरा गएर नी भनाई पचाएर हेर

 आमा यौटी बुहारी हून त्यै बुहारी भोली
आमा सबैलाई खुसी पारी दिलमा अटाएर हेर

 नारीको अधिकार त्यो बराबर हुनु पदॅछ
 शोषण गनेॅ घरमा कानुन पढाएर हेर

 यति जाबो पैसाले घरखचॅ कसरी टानेॅ
सँधैसँधै गाली मात्रै हजुर चलाएर हेर ।

कोई टिप्पणी नहीं