सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

कस्तो होला दशै मेरो कस्तो होला तिहार


~~~~~~~~ गजल ~~~~~~~~

कस्तो होला दशै मेरो कस्तो होला तिहार उता सुक्छ टीका यता खाली हुन्छ निधार!! पोहोर झै बन्छ पक्कै आँखा आँसु नहर, तर पनि सुन्दैन यो नियतीले पुकार!! बूढा बाबा आमा प्रीया अनि सन्तानलाई, पठाऊन सकिन म उमङ्ग र बहार!! नझार्नु आँसु चेलिले मुल बाटो हेरेर, ऐले पनि बाकी रह्यो अरबको करार!! दीप मिलन रुद्रपुर रुपन्देही

कोई टिप्पणी नहीं